पाँचथर–तेह्रथुम जोड्ने पुल जोखिममा

  • बुधबार २४ भौ २०८३ १०:२५ AM
राधा लुइटेलफिदिम, भदौ २४ गते । मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर र तेह्रथुम जोड्ने मोटरेबल पुल नदी कटान र बाढीका कारण जोखिममा परेको छ । पुलको पाँचथरतर्फको भाग ढुङ्गा, बालुवा र लेद...