भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै

  • बुधबार २४ भौ २०८३ १०:२६ AM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ।मङ्गलबार...