सानुमैयाको बहिनी प्रेम

  • बुधबार २४ भौ २०८३ १०:५२ AM
सानुमैयाँ भरखर चार वर्ष पुगिन् । उनको घरमा एउटा बिरालो छ । उसलाई बाआमाले बहिनी नाम राखिदिएका छन् । सानुमैयाँ बहिनीसँग खेल्छिन् । एक दिन झमझम पानी परिरहेको थियो । त्यसै दिन सानुमैया...