रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने

  • बुधबार २४ भौ २०८३ ०४:२८ AM
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका छन् ।