एमालेले भन्यो-भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण

  • बुधबार २४ भौ २०८३ ०४:२१ AM
काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका छन् । भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष ओलीले उक्त घटना मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको हिस्सा भएको दाबी गरेका हुन्। भदौ २३