काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीका कारण अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनलाई तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी आएको भोलिपल्टदेखि नै आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेर विद्युत् सेवा पुनःस्थापनाको काम थालेको हो । बाढीले विद्युतको संरचनामा ठूलो क्षति पुर्याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर सेवा सञ्चालन गरिरहेको छ । मंगलबार नुवाकोटको