काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन् । भदौ २४ को घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटना भन्दै दाहालले त्यसका वास्तविक दोषी पहिचान गरी तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनका अनुसार सयौँ वर्षमा निर्माण भएका