चीनका अटो ब्रान्डहरूमध्ये चेरी लगातार दोस्रो वर्ष सवारी साधनको विश्वसनीयतामा ‘नम्बर १’

  • बुधबार २४ भौ २०८३ ०४:५२ AM
काठमाडौं । चीनको अटोमोबाइल ब्रान्ड चेरी लगातार दोस्रो वर्ष चीनका अटोमोबाइल ब्रान्डमध्ये सवारी साधनको विश्वसनीयतामा पहिलो स्थानमा परेको छ । २०२६ जेडी पावर चाइना भेइकल डिपेन्डेबिलिटी स्टडी (भीडीएस) अनुसार चेरीले गुणस्तर र टिकाउपनमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो । जेडी पावरको अध्ययनमा १३ देखि ४८ महिनासम्म पुराना सवारी साधन प्रयोग गरिरहेका ग्राहकले