इमर्जिङ नेपाल लिमिटेडका ठूला शेयरधनीले साढे ८ लाख कित्ताभन्दा धेरै शेयर बिक्री गर्ने भएका छन् । कम्पनीको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो। तर आईजीन विवादका कारण लकइन अवधि सकिएपनि संस्थापक शेयरधनीले शेयर बेच्न पाएका थिएनन् । अब भने एकल आईजीन नै कायम हुने गरि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले निर्णय गरेर The post इमर्जिङ नेपालका ठूला शेयरधनीले साढे ८ लाख कित्ताभन्दा धेरै शेयर बिक्री गर्दै appeared first on Businesspana.