आईएमई लिमिटेडको साधारणसभा आह्वान, २० प्रतिशत लाभांश प्रस्ताव

  • बुधबार २४ भौ २०८३ ०४:३६ AM
आईएमई लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १४ गतेको लागि साधारणसभा बोलाएको हो । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आइएमई लिमिटेड देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । यो  कम्पनी आईएमई ग्रुपद्वारा The post आईएमई लिमिटेडको साधारणसभा आह्वान, २० प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.