सडकछेउमै प्रसूति पीडा, स्वास्थ्यकर्मीको तत्परताले जोगियो आमा–शिशुको ज्यान

  • बुधबार २४ भौ २०८३ ०४:५६ AM
बाजुरा । बाजुरामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको तत्परताले उद्धार गरिएको छ। खप्तड छेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन्। बाटोमा छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक… Continue reading सडकछेउमै प्रसूति पीडा, स्वास्थ्यकर्मीको तत्परताले जोगियो आमा–शिशुको ज्यान