चितवन : नेपालको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पछिल्लो समय पर्यटकको चहलपहल ह्वात्तै घटेको छ। भोटेकोशीमा आएको बाढी, पृथ्वी राजमार्गमा गएको पहिरो तथा त्यसको प्रभावबारे अन्तर्राष्ट्रियस्तरमा फैलिएको नकारात्मक सन्देशका कारण होटल तथा पर्यटन व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको