उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

  • बुधबार २४ भौ २०८३ ०३:३३ AM
उदयपुर :  उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थापक सचिवसमेत रहेका काफ्लेको गाईघाटस्थित आफ्नै निवासमा निधन भएको हो। काफ्ले लामो समयदेखि अस्वस्थ थिए। उनी करिब एक वर्षदेखि