ह्वावेले ६ वर्षपछि सार्वजनिक गर्यो पहिलो उच्च क्षमताको स्मार्टफोन चिप

  • बुधबार २४ भौ २०८३ ०३:४७ AM
चिनियाँ प्रविधि कम्पनी ह्वावेले चीनमा नयाँ फ्ल्यागसिप फोन सार्वजनिक गरेको छ। तर यस फोनमा प्रयोग गरिएको किरिन ९०५० प्रो चिप सबैभन्दा महत्वपूर्ण विषय बनेको छ। नयाँ फोन ह्वावे मेट एक्सटी The post ह्वावेले ६ वर्षपछि सार्वजनिक गर्यो पहिलो उच्च क्षमताको स्मार्टफोन चिप appeared first on Technology Khabar.