जोखिममा परेका घर स्थानान्तरण

  • बुधबार २४ भौ २०८३ ०९:२८ AM
दैलेख समाचारदातादैलेख, भदौ २४ गते । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको दैलेखको नारायण नगरपालिका–१, नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।...