बाढीले बगाएको पुल जोड्दै सेना (फोटो फिचर)

  • बुधबार २४ भौ २०८३ ०९:४९ AM
रसुवा, भदौ २४ गते । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले बगाएको देवीघाट पुलको पुनर्निर्माण सुरु गरिएको छ। पुल निर्माणमा नेपाली सेनालगायत सुरक्षाकर्मी खटिएका छन्। गल्छी...