काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले भने, ‘आजको संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गर्नु भएको छ ।’ आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको