प्रचण्ड भन्छन्- भदौ २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन

  • बुधबार २४ भौ २०८३ ०३:३४ AM
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सुरु भएको ‘जेन-जी’ आन्दोलनको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै भदाै २४ गते भएको विध्वंशलाई लोकतान्त्रिक इतिहासकै कालो दिनका रूपमा चित्रण गरेका छन्। आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संयोजक दाहालले युवाको जायज असन्तुष्टिलाई दमन