काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षा हुँदा केही भूभागमा भारी वर्षाको सम्भावना छ । दिउँसो मधेसका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभागका एकदुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली ... The post आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान appeared first on Kalika Khabar.