लामो प्रतीक्षापछि सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब

  • बुधबार २४ भौ २०८३ ०२:२२ AM
काठमाडौं :  लामो समयदेखि थन्किएको नारायणी अस्पताल, वीरगञ्जको क्याथ ल्याब अन्ततः सञ्चालनमा आएको छ। उपकरण खरिद गरेको करिब छ वर्षपछि सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशसहित आसपासका जिल्लाका मुटुरोगीले अब वीरगञ्जबाटै विशिष्टीकृत उपचार पाउने भएका छन्। अस्पतालले