राजमार्ग भत्किएपछि बारीमै कुहिन थाल्यो किसानको तरकारी

  • बुधबार २४ भौ २०८३ ०८:३७ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २४ गते । गोरखाको गण्डकी गाउँपालिका–७ र ८ का किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बारीमै कुहिन थालेको छ। भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजम...