ऐतिहासिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
बुधबार २४ भौ २०८३ ०८:५३ AM
धनगढी समाचारदाताधनगढी, भदौ २४ गते । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ढलेको कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको छ...