चिनी महँगिँदा सीमावर्ती उपभोक्ता मारमा

  • बुधबार २४ भौ २०८३ ०८:५९ AM
भवानीदत्त भट्टकञ्चनपुर, भदौ २४ गते । भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतीय बजारमा चिनीको मूल...