भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

  • बुधबार २४ भौ २०८३ ०२:४५ AM
कपिलबस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात,