भदौ २३ र २४ का घटनाको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • बुधबार २४ भौ २०८३ ०३:०६ AM
काठमाण्डु –२०८२ साल भदौ २३ र २४ गते भएका जेन जी घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानबाट स्थापित गर्नुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्। भदौ २३ र २४ गतेको घटनाको एक वर्ष पुगेको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत भण्डारीले ती घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइते तथा उपचाररत