चारपटक म्याद थप्दा पनि किन बनेन जैमिनीको प्रशासकीय भवन ?

  • बुधबार २४ भौ २०८३ ०२:३५ AM
बागलुङ / निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन