किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन : वडाध्यक्ष गुरुङ
बुधबार २४ भौ २०८३ ०३:१५ AM
कास्की / कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका