वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले जेन्जी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा त्रिपाठीले जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई सम्मान गर्दै त्यसलाई