२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७१३ जनालाई कारबाही

  • बुधबार २४ भौ २०८३ ०२:३८ AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा २३, लेन क्रसमा १५, अवस्था ठिक नभएको २२, एकतर्फीमा