घरभित्र आगो दन्किँदा रविलक्ष्मी कहाँ थिइन्? भदौ २४ को त्यो कहालीलाग्दो क्षण
बुधबार २४ भौ २०८३ ०१:२६ AM
काठमाडौं : एक वर्षअघि भदौ २३ र २४ गते सडकमा देखिएको आक्रोशले देशको सत्ता मात्र हल्लाएन, धेरै परिवारको जीवन नै बदलिदियो । सुशासनको माग गर्दै स्कुल ड्रेसमै सडकमा आएका विद्यार्थीदेखि सुरक्षाकर्मी र सर्वसाधारणसम्मले त्यस आन्दोलनको मूल्य