झापा : भद्रपुरमा निर्माणाधीन भवनमा मार्बल अनलोड गर्ने क्रममा थिचिएर एक जना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित राममन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो