झापा : लामो समयदेखि बन्द रहेको झापा गाउँपालिका–१ को लसुना छोटी भन्सार पुनः सञ्चालन गर्न स्थानीय सरोकारवालाले सरकारसँग आग्रह गरेका छन्। भन्सार कार्यालय रहे पनि सेवा सञ्चालन नहुँदा सीमावर्ती बासिन्दाले दैनिक उपभोग्य सामग्रीदेखि व्यापारिक गतिविधिसम्ममा समस्या