जेनजी आन्दोलनको एक वर्ष : प्रतिवेदन दराजमा, जिम्मेवारहरू सत्तामै

  • बुधबार २४ भौ २०८३ ०१:४६ AM
काठमाडौं : एक वर्षअघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको जेनजी आन्दोलनले मुलुकको शासनसत्तामै परिवर्तन ल्यायो । तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने