अजिरकोटमा १५ लाखको स्याउ बिक्री

  • बुधबार २४ भौ २०८३ ०७:२८ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २४ गते । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटस्थित मुलखर्क र नब्लु क्षेत्रमा व्यावसायिक रूपमा गरिएको स्याउ खेतीबाट यस वर्ष १५ लाख रुपियाँ बराबरको...