रेसुङ्गामा तीन महिनादेखि हवाई उडान ठप्प

  • बुधबार २४ भौ २०८३ ०७:३५ AM
रमेश विश्वकर्मागुल्मी, भदौ २४ गते। गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो तीन महिनादेखि हवाई उडान ठप्प भएको छ। गत जेठ २४ गते अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण...