राष्ट्रसङ्घमा बिपीको सम्बोधन

  • बुधबार २४ भौ २०८३ ०७:५८ AM
आज भदौ २४ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मदिन । उहाँको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बिपीको स्मरणमा उहाँले दिनुभएको सम्बोधनलाई केन्द्रित गरेर...