यी स्थानमा आज वर्षाको सम्भावना

  • बुधबार २४ भौ २०८३ ०१:३४ AM
काठमाण्डु – देशका केही स्थानमा बुधबार पनि वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षा हुँदा केही भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो मधेसका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली,