संसद्का दुवै सदनको बैठक बस्दै

  • बुधबार २४ भौ २०८३ ०१:४० AM
काठमाण्डु – संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्। यस्तै, बैठकमा कानुनमन्त्री गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कानुनमन्त्री गौतमले एसियाली विधायिकी