मुस्ताङमा भूकम्प

  • बुधबार २४ भौ २०८३ ०१:५२ AM
काठमाण्डु – मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार मंगलबार रााति ९.५३ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का तिब्बत, मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि तथा देशका विभिन्न क्षेत्रमा भएको थियो ।