रसुवा बाढीले अर्थतन्त्रमा परेको प्रभाव र ग्यासको हाकारका विषयमा बस्दै छ दुई संसदीय समितिको बैठक

  • बुधबार २४ भौ २०८३ ०१:५० AM
काठमाडौं । आज दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक ९ः३० बजे बस्ने भएको छ । बैठकमा रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद्… Continue reading रसुवा बाढीले अर्थतन्त्रमा परेको प्रभाव र ग्यासको हाकारका विषयमा बस्दै छ दुई संसदीय समितिको बैठक