एक वर्षपछि पनि सेलाएन खरानीको ताप, पुर्ख्यौली घर सम्झिँदै व्यवसायी तथा कवि बसन्त चौधरीको भावुक सम्बोधन

  • बुधबार २४ भौ २०८३ ०२:०१ AM
काठमाडौं । व्यवसायी तथा लेखक बसन्त चौधरीले एक वर्षअघि भएको हिंसात्मक घटनामा जलेको आफ्नो पुर्ख्यौली घर सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन्। जेजनी आन्दोलनको क्रममा आजकै दिन भदौं २४ गते परिवर्तनका नाममा भएको हिंसाका क्रममा आफ्नो करिब पाँच दशक पुरानो पुर्ख्यौली घरसँगै पुस्तकालय, सम्मान तथा विभूषणका चिनो र प्रकाशनको तयारीमा रहेका पाण्डुलिपिहरू जलेको स्मरण गर्दै चौधरीले… Continue reading एक वर्षपछि पनि सेलाएन खरानीको ताप, पुर्ख्यौली घर सम्झिँदै व्यवसायी तथा कवि बसन्त चौधरीको भावुक सम्बोधन