इटहरी : सुनसरीका अलग-अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको गढी गाउँपालिका–२ का ५५