अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत्

  • बुधबार २४ भौ २०८३ ०६:३१ AM
काठमाडौँ, भदौ २४ गते । नदी किनारमा बस्ती बसाउँदा बाढीका कारण हरेक वर्ष ठुलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपालमा हरेक वर्ष मनसुनको समयमा हुने ठुलो जनधनको क्षतिको मुख्य कारण...