बाबु फर्किने आसमै थिए धरानका दुई बालक, आन्दोलनमा प्रहरीको गोलीले खोसियो सहारा
मङगलबार २३ भौ २०८३ ११:४५ PM
धरान : आजभन्दा ठीक एक वर्षअघि भदौ २४ गते देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिएका साजन मेवाहाङ राईको जीवन सधैँका लागि अस्तायो । भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढलेका साजनका लागि त्यो दिन अन्तिम