जेनजी आन्दोलनको एक वर्ष : परिवर्तनको सुरुवात, पूरा हुन बाँकी सपना

  • मङगलबार २३ भौ २०८३ ११:४९ PM
भ्रष्टाचार र नातावादविरुद्धको आवाज बलियो भयो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्यो, तत्कालीन सरकार परिवर्तन भयो र अन्तरिम सरकार गठनसँगै नयाँ नेतृत्व तथा युवा सहभागिताको बाटो खुल्यो। पुराना राजनीतिक दलमाथि जनदबाब बढ्यो भने जवाफदेहिता, पारदर्शिता र सुशासनका मुद्दा