इटहरीको ‘भूत’ : भ्रम होइन, तथ्यको खोजी

  • मङगलबार २३ भौ २०८३ ११:५८ PM
सञ्जय खड्का सन्दर्भ केही समयअघि इटहरी–२० मा एउटा रोचक घटना चर्चामा आयो। राति करिब साढे १२ बजेतिर कपाल खुला छोडेका र अस्वाभाविक रूपमा चम्किलो सेतो वस्त्र लगाएका दुई किशोरी सिसिटिभी क्यामेरामा देखिए। एउटा स्थिर तस्बिर बाहिरिएसँगै त्यो