चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो। भन्सारको सामान्य प्रशासनका अनुसार The post एआई प्रविधिको विस्तारसँगै चीनको व्यापार वृद्धि तीव्र appeared first on Technology Khabar.