जापानी चिप रसायनमा चीनको शुल्क

  • मङगलबार २३ भौ २०८३ ०८:४१ PM
चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको The post जापानी चिप रसायनमा चीनको शुल्क appeared first on Technology Khabar.