थुनियो कास्कीको किमरुङ खोला, सतर्क हुन आग्रह

  • मङगलबार २३ भौ २०८३ १०:३५ PM
फडिन्द्र अधिकारीलेखनाथ, भदौ २३ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ मा रहेको किमरुङ खोला माथिबाट आएको पहिरोले थुनिएको छ । मङ्गलबार दिउँसो २ बजेबाट खोलाको बहाव घटेको लान्द्रुक...