अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

  • मङगलबार २३ भौ २०८३ ०४:४३ PM
कास्की / कास्कीको अन्नपूर्ण गाउँपालिका११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव